मन्त्रीको घरमा दिउँसै चोरी

काठमाडौं । काठमाडौंको महांकालस्थित मन्त्रीको घरमा दिउँसै चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको हो । स्थापितकी पत्नीले चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गर्नु भएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । स्थापितको घरमा कोही थिएनन् । स्थापितको परिवार त्यो … Continue reading मन्त्रीको घरमा दिउँसै चोरी